Nepal lost their first Asian cup qualifiers game today against Oman. Nepal batting first only made 221 run in an odi game showing unsatisfactory batting performance. Oman on the other hand played very well and defeated Nepal in 48 th over with 7 wickets remaining. Sagar pun was the highest run scorer from Nepal, making 83. Karan KC played well making 26 runsbin quick succession with 3 sixes. Which helped Nepal an lot make this much of runs.

All the news in this article is based on my live experience and news from recent Nepal website. Here is the link and a piece of article of the news!

काठमाडौं,भदौं १३ – मलेसियामा जारी एसिया कप क्रिकेट छनोट अन्तर्गत पहिलो खेलमा नेपाल पराजित भएको छ । किनरा ओभल मैदानमा भएको खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको ओमानले १२ बल बाँकी छँदै मात्र ३ विकेट गुमाएर जित हात पारेको हो।

ओमानको जितमा खवर अलीले अविजित ८४ र जेसान मक्सुडले अविजित ५४ रन बनाए । मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालका लागि पहिलो ब्याटिङ गर्ने क्रममा सागर पुनले ८३, ज्ञानेन्द्र मल्लले ४५,आरिफ शेखले ३६ र करण केसीले २६ रन जोडेका थिए । यस्तै कप्तान पारस खड्का ६, दिपेन्द्रसिंह ऐरी ९, सुवास खकुरेल ४, सोमपाल कामी ५ रनमा आउट भए ।

यस्तै रोहितकुमार पौडेलले खाता नै खोल्न सकेनन् । नेपालका लागि एकमात्र विकेट पारसले लिएका थिए भने अन्य २ ब्याट्सम्यान रनआउट भएका थिए । यस्तै आजै भएका अन्य खेलमा मलेसियाले हङकङ र युएइले सिङ्गापुरलाई पराजित गरेको छ ।

Source:

https://www.recentnepal.com/news/92850/एसिया-कप-छनोट-नेपाल-ओमानस.html